‘वर एण्ड बधु’ मा आँचलको एक्सन

Ramailo ChaRamailo ChaSourceMay 11, 20241 min read
‘वर एण्ड बधु’ मा आँचलको एक्सन
फिल्म ‘वर एण्ड बधु’मा नायिका आँचल शर्मा र नव-नायक विवेक कर्माचार्यको एक्सनका दृश्य खिचिएको छ । फिल्मको अन्तिम चरणको छायाँकन चलिरहेको छ । गत बिहिबार मुलपानी क्रिकेट ग्राउण्डको अपोजिटमा रहेको रोएल प्यालेसमा विवेक र आँचल केही खलपात्रहरुसँग लड्दै गरेको अवस्थामा भेटिए । विवेकसँग फाइट गरेपछि खलपात्रहरु आँचलमाथि जाइलागे । तर, आँचल शर्मा पनि कम देखिइनन् […]