‘महाजात्रा’ प्रदर्शनको ५१ दिन पार

Ranga KhabarRanga KhabarSourceMay 11, 20241 min read
‘महाजात्रा’ प्रदर्शनको ५१ दिन पार
रंगखबर, काठमाडौँ – प्रदीप भट्टराई निर्देशित फिल्म ‘महाजात्रा’ले हलमा प्रदर्शनको ५१ दिन पार गरेको छ। गत वर्षको चैत ९ देखि प्रदर्शनरत फिल्मले शनिबार देशका ९ हलमा यो उपलब्धि हाँसिल गरेको हो। निर्माण पक्षका अनुसार यो फिल्मले ५१ दिनसम्म १६ करोड नेपाली रुपैयाँ ग्रस कलेक्सन गरेको छ। गत वर्ष प्रदर्शनमा आएका फिल्म मध्ये यो सर्वाधिक कमाई […]