५१ औँ दिनमा महाजात्रा

Thulo PardaThulo PardaSourceMay 11, 20241 min read
५१ औँ दिनमा महाजात्रा
काठमाडौं। २०८० चैत ९ गतेदेखि सार्वजनिक प्रदर्शनमा आएको नेपाली चलचित्र ‘महाजात्रा’ शनिवार ५१औँ दिनमा प्रवेश गरेको छ। ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले सिरिजकै रूपमा निर्माण गरेको यो चलचित्रले पनि अघिल्ला फिल्म झैँ यसले पनि ५१ औँ दिनको यात्रा पार गरेको हो। यसले काठमाडौँ उपत्यकाका क्युएफएक्स, आइएनआई सिनेमाज, एफक्युब सिनेमाज, वान सिनेमाज, बिएसआर मुभिज, […]