हाम्रो छालाको उमेरमै ख्याल गरिनुपर्छ: पुजा शर्मा

Thulo PardaThulo PardaSourceMay 11, 20241 min read
हाम्रो छालाको उमेरमै ख्याल गरिनुपर्छ: पुजा शर्मा
काठमाडौं। अभिनेत्री पुजा शर्माले उमेर छँदा नै ख्याल गर्नुपर्ने बताएकी छन्। शुक्रवार जावलाखेलमा खुलेको क्युट एन्ड साइन ब्युटी हब उद्घाटन गर्दै शर्माले पछि गरौँला भन्दा भन्दै समय ढिलो हुने सुझाव दिइन्। “हाम्रो छालाको उमेरमै ख्याल गर्‍यौँ भने मात्र पछि राम्रो हुन्छ। पछि गरौँला भन्दा भन्दै त्यो समय ढिलो भइसकेको हुन्छ। त्यस कारण सुरुदेखि नै मेन्टेन […]