The post सिनेमा ‘लण्डन टु पेरिस’ को टिजर सार्वजनिक appeared first on Celebrity Nepal.
काठमाडौँ। आगामी जेठ २५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमा ‘लण्डन टु पेरिस’ को टिजर सार्वजनिक गरिएको छ। शुक्रबार सार्वजनिक टिजरमा प्रेम, रोमान्स, नोकझोंक र विछोडको कथा देखाइएको छ। घनश्याम लामिछानेको निर्देशन रहेको योसिनेमामा साम्राज्ञी राज्यलक्ष्मी शाह, निश्चल खड्का, कवीर खड्का र गरिमा शर्मा मुख्य भूमिकामा छन्। निश्चल र गरिमाको यो डेब्यु सिनेमा हो। सिनेमाको […]
The post सिनेमा ‘लण्डन टु पेरिस’ को टिजर सार्वजनिक appeared first on Celebrity Nepal.