काठमाडौं। नेपाली चलचित्र ‘खजुरे ब्रो’ देशभर रिलिज भएको छ। बुधवार यो चलचित्रले काठमाडौंमा र बिहीबार धरानमा प्रिमियर शो को आयोजना गरिएको थियो। यो चलचित्रको प्रमुख भूमिकामा महेश त्रिपाठी, नीति शाह, रेअर राई, नविन मानन्धर, विनिता थापा मगर, पुस्कर कार्की, प्रकाश भुजेल, मनिष राउत, प्रेम सुब्बा, सुजाता राई लगायतको अभिनय छ। चलचित्रको प्रिमियरबाट अभिनेता महेश त्रिपाठीले […]
‘खजुरे ब्रो’ रिलिज, महेशलाई प्रशंसा


