काठमाडौं। चर्चित हास्यपरक टेलिश्रृङ्खला ‘सक्किगोनी’को टिमले बनाउने चलचित्र ‘लाज शरणम्’ घोषणा गरिएको छ। आगामी महाशिवरात्रि (फागुन १४ गते)लाई रिलिज मिति तोक्दै घोषणा भएको यो चलचित्रलाई ‘जिग्री पाँडे टिम’ले निर्देशन गर्ने जनाइएको छ। ‘जिग्री पाँडे टिम’मा जिग्री अर्थात् कुमार कट्टेल र पाँडे अर्थात् अर्जुन घिमिरे रहेका छन्। सक्किगोनीलाई पनि उनीहरूले नै निर्देशन गरिरहेका छन्। छायाङ्कनको लागि […]


