‘वर एण्ड वधु’मा आँचल र विवेकको एक्सन

The Cinema TimesThe Cinema TimesSourceMay 10, 20241 min read
‘वर एण्ड वधु’मा आँचल र विवेकको एक्सन
द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री आँचल शर्मा र डेव्यु अभिनेता विवेक कर्माचार्यको मुख्य भुमिका रहेको सिनेमा ‘वर एण्ड वधु’को हाल धमाधम दोस्रो चरणको छायांकन भैरहेको छ । लामो समयदेखि रोकिएको सिनेमाको छायांकन बैशाख पहिलो हप्ताबाट सुरु गरिएको हो । सिनेमाको बिहीबार एक्सन दृश्यको छायांकन गरिएको थियो । जहाँ डेव्यु अभिनेता विवेक र आँचलले एक्सन […]