‘लण्डन टु पेरिस’को टिजर सार्वजनिक

The Cinema TimesThe Cinema TimesSourceMay 10, 20241 min read
‘लण्डन टु पेरिस’को टिजर सार्वजनिक
द सिनेमा टाइम्स, काठमाडौं । आगामी जेठ २५ गतेबाट रिलिज हुने सिनेमा ‘लण्डन टु पेरिस’को टिजर सार्वजनिक भएको छ । टिजरमा सिनेमाका प्रमुख कलाकार निश्चल खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहबीचको प्रेम र खटपटलाई स्थान दिइएको छ । टिजरको सुरुवामा साम्राज्ञीले निश्चललाई लण्डन फर्कन आग्रह गर्दै आफूहरुको भेट कहिल्यै नहोस् भनी कामना गरेकी छन् । त्यसपछिका […]