काठमाडौँ- फिल्म ‘लण्डन टु पेरिस’ को टिजर सार्वजनिक भएको छ। निर्माण टिमले ओएसआर डिजिटल युट्युब च्यानलबाट टिजर सार्वजनिक गरेको हो। एक मिनेट ५७ सेकेन्डको टिजरमा लण्डनबाट घुम्दै पेरिस पुगेका दुई युवायुवतीबिचको प्रेम, रोमान्स र धोका देखाइएको छ। फिल्मको मुख्य भूमिकामा कलाकार साम्राज्ञी आरएल शाह र नव कलाकार निश्चल खड्का छन्। घनश्याम लामिछाने निर्देशित फिल्ममा अन्य […]
‘लण्डन टु पेरिस’ को टिजरमा प्रेम, रोमान्स र धोका


