पोखराबाट एक्टर सुरु

Chitra LaharChitra LaharSourceMay 10, 20241 min read
पोखराबाट एक्टर सुरु

काठमाडौं । फिल्म ‘एक्टर’को छायांकन शुक्रबारबाट सुरु गरिएको छ । पोखराको विन्ध्वासिनी मन्दिरमा पुजा गर्दै फिल्मको छायांकन सुरु गरिएको हो । पुजामा फिल्मका प्रमुख कलाकार प्रदीप खड्का र नवनायिका दिव्या रायमाझी उपस्थित थिए । राजन भुसालको निर्देशन रहने फिल्ममा प्रदीप र दिव्यासँगै आना शर्मा, राजवल्लभ कोइराला, दिव्य देव, सुशील सिटौला लगायतका कलाकारहरुको अभिनय रहनेछ । […]

The post पोखराबाट एक्टर सुरु appeared first on CHITRALAHAR.COM.