विशेष शोमा ‘मनसरा’: ‘जातिय र सांस्कृतिक विविधतालाई जोड्ने कोशिश’

KalakarmiKalakarmiSourceMay 10, 20241 min read
विशेष शोमा ‘मनसरा’: ‘जातिय र सांस्कृतिक विविधतालाई जोड्ने कोशिश’
काठमाडौं– अघिल्लो शुक्रवार अर्थात वैशाख २१ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘मनसरा’ प्रदर्शनको दोस्रो साता प्रवेशको पूर्व सन्ध्यामा बिहीवार विशेष शोको आयोजना गरिएको छ । विशेष शोमा फिल्म हेर्न राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, नेपाली महिला फुटबल टिम, नेपाल प्रहरीमा उच्च पदस्थ कर्मचारी, गायक तथा अभिनेता प्रकाश सपुत, अभिनेत्री रेजीना उप्रेती, लुनिभा तुलाधर, पूर्वमिस नेपाल उषा खड्गी लगायत सिनेमा हल पुगेका थिए । राप्रपा अध्यक्ष लिङदेनले फिल्म हेरेपछि प्रतिक्रिया जनाउँदै हेर्न लायक फिल्म भएको बताए । ‘निर्देशक उपेन्द्र सुब्बाले मेहनल गर्नु भएको छ । नेपालको जुन जातिय र सांस्कृतिक विविधता छ, त्यसलाई ...