गाजाको अवस्थाबाट चिन्तित व्यक्तिले पेरिसमा गरे आक्रमण, एक व्यक्तिको मृत्यु

KalakarmiKalakarmiSourceDec 3, 20231 min read
गाजाको अवस्थाबाट चिन्तित व्यक्तिले पेरिसमा गरे आक्रमण, एक व्यक्तिको मृत्यु
पेरिस– फ्रान्सको राजधानी पेरिसमा शनिवार आईफल टावर नजिक एक व्यक्तिले पर्यटकमाथि आक्रमण गरेका छन् । उक्त घटनामा एक व्यक्तिको मृत्यु भएको छ भने अन्य दुई घाइते भएका छन् । प्रहरीले २६ वर्षीय एक फ्रान्सेली नागरिकलाई पक्राउ गरेको छ । ती व्यक्तिले पहिला पनि एउटा आक्रमणको योजना बनाएकोमा २०१६ मा चार वर्षका लागि जेल सजाय सुनाइएको गृह मन्त्री गेराल्ड डारमेनिनले बताएका छन् । घटनाका आरोपी व्यक्ति फ्रान्सेली सुरक्षा सेवाको निगरानी सूचीमा राखिएको थियो र उनी मानसिक रोगको पनि सामना गरिरहेका डारमेनिन बताउँछन् । घटना अन्तर्राष्ट्रिय समयानुसार करीब सात बजे भएको हो । ती व्यक्तिले ...