‘दिमाग खराब’को ‘हजुरी’ सार्वजनिक

Ranga KhabarRanga KhabarSourceNov 8, 20231 min read
‘दिमाग खराब’को ‘हजुरी’ सार्वजनिक
रंगखबर, काठमाडौँ: शुक्रबारबाट रिलिज हुने निश्चल बस्नेत निर्देशित फिल्म ‘दिमाग खराब’ले आफनो नयाँ गीत रिलिज गरेको छ । बुधबार फिल्मले ‘हजुरी’ बोलको गीत सार्वजनिक गरेको हो । सार्वजनिक गीत जयन जे वाइवाको शब्द-रचना तथा संगीतमा तयार भएको हो । गीतमा स्वर पनि उनकै रहेको छ बने महिला स्वरमा मिना निरौलाले साथ दिएकी छन् । गीतको […]