चलचित्र ‘खजुरे ब्रो’ आजबाट देशभरका सिनेमाघरमा

Celebrity NepalCelebrity NepalSourceMay 10, 20241 min read
चलचित्र ‘खजुरे ब्रो’ आजबाट देशभरका सिनेमाघरमा

The post चलचित्र ‘खजुरे ब्रो’ आजबाट देशभरका सिनेमाघरमा appeared first on Celebrity Nepal.

काठमाडौँ। सुरज सुनुवारको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘खजुरे ब्रो’ आजबाट देशभरका सिनेमाघरमा प्रदर्शनमा आएको छ। साथीको सम्बन्ध र पैसाले श्रीमान श्रीमतीको सम्बन्धमा ल्याउने उतार चढावको कथा बोल्ने चलचित्रको निर्माण सुरज सुनुवार र नवीन मानन्धरले गरेका हुन्। चलचित्रमा सहकारी ठगीको विषयलाईलाई समेत गम्भीरताका साथ उठाउन खोजिएको छ। चलचित्रको काठमाडौँ र धरानमा ग्राण्ड प्रिमियर गरिएको थियो। […]

The post चलचित्र ‘खजुरे ब्रो’ आजबाट देशभरका सिनेमाघरमा appeared first on Celebrity Nepal.