पूर्ण बहादुरको सारङ्गीमा मुकुन अनुबन्धित

Chitra LaharChitra LaharSourceMay 9, 20241 min read
पूर्ण बहादुरको सारङ्गीमा मुकुन अनुबन्धित

काठमाडौं । अभिनेता मुकुन भुषाल फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा अनुबन्धित भएका छन् । अन्तर्राष्ट्रिय वितरण कम्पनी सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको फिल्मका लागि निर्माणपक्षले मुकुनसँग लिखित सम्झौता गरेको हो । निर्माण पक्षले मुकुनकोे भूमिकाको बारेमा खुलाएको छैन । उसले बाँकी अन्य कलाकारको अनुबन्धपछि मात्र भूमिका खुलाइने जानकारी दिएको छ । मुकुनले एउटा कलाकारमा फरक […]

The post पूर्ण बहादुरको सारङ्गीमा मुकुन अनुबन्धित appeared first on CHITRALAHAR.COM.