बाल गायक खोज्दै ‘सिटामोल’ टिम

Himal KhabarHimal KhabarSourceMay 9, 20241 min read
बाल गायक खोज्दै ‘सिटामोल’ टिम
काठमाडौँ-  फिल्म ‘सिटामोल’ मा समावेश गीतको लागि निर्माण टिमले दुई बाल गायकको खोजी गरेकाे छ। टिमले पश्चिमेली लोक शैली र  क्लासिकल गीत गाउन सक्ने बाल गायकलाई आवेदन खुलाएकाे छ। पश्चिमेली लोक शैलीको (देउडा) गीत गाउन सी सार्प (c#) सम्मको आवाज भएको र हल्का क्लासिकल शैलीको आवाजमा नोट एफ (F) देखि एफ सार्प (F#) सम्म आवाज […]