‘पुजार सार्की’को प्रचार गर्दै पलले गरे दर्शकलाई फिल्म हेर्न अनुरोध

Ranga KhabarRanga KhabarSourceMay 9, 20241 min read
‘पुजार सार्की’को प्रचार गर्दै पलले गरे दर्शकलाई फिल्म हेर्न अनुरोध
रंगखबर, काठमाडौँ: नेपाली सिने नगरीकै नामी कलाकारहरु आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको मुख्य अभिनय रहेको फिल्म ‘पुजार सार्की’को चर्चा ट्रेलर सार्वजनिक पछि झनै चुलिएको छ। अहिले फिल्मका कलाकारहरुले आफ्नो आफ्नो तर्फबाट फिल्मको प्रचार गरिरहेका छन। यति बेला फिल्म रावायणको छायांकनमा व्यस्त अभिनेता पल शाहले सामाजिक सञ्जाल फेसबुकबाट आफ्ना प्रशंसकलाई सम्बोधन गर्दै शाहले निर्देशकको दृष्टिकोणबाट […]