‘एलिजाज् कस्मेटिक्स’ मार्फत अन्तर्राष्ट्रिय व्यवसायमा एलिजाको प्रवेश

Ranga KhabarRanga KhabarSourceMay 9, 20241 min read
‘एलिजाज् कस्मेटिक्स’ मार्फत अन्तर्राष्ट्रिय व्यवसायमा एलिजाको प्रवेश
रंगखबर, काठमाडौँ: केहि दिन अघि कोरिया पुगेकी नायिका एलिजा गौतमले नयाँ व्यवसाय सुरु गर्ने भएकी छिन। उनले कोरियाको प्रतिष्ठिति कस्मेटिक्स कम्पनी ‘मिसोकोस’सँग व्यवसायमा पार्टनरको रुपमा काम गर्ने भएकी छिन। गौतमले मिसोकोसका कस्मेटिक सामान नेपाल भित्र्उानको लागि आज (बिहीबार) सम्झौता गरेकी छिन् । ३६ वर्ष पूरानो उक्त कम्पनी मिसकोसले अमेरिका, जापान, कम्बोडिया, चीन र युरोपेली देशहरुलगायत […]