काठमाडौं– यो वर्षको बुद्ध जयन्ती अर्थात आगामी जेठ १० गते नेपाली फिल्मका पारखीहरुका लागि विशेष दिन बन्ने भएको छ ।
एक दिन लोकप्रिय कलाकारहरुले अभिनय गरेका दुई ठूला फिल्म प्रदर्शन हुने भएपछि दर्शकका लागि पनि उक्त दिन उत्साहपूर्ण हुने देखिन्छ ।
एकातिर लोकप्रिय अभिनेता अनमोल केसी तथा अभिनेत्री जस्सीता गुरुङ फिल्म ‘फर्की फर्की’ मार्फत दर्शकमाझ आउँदैछन् भने अर्कोतिर आर्यन सिग्देल, प्रदीप खड्का तथा पल शाह ‘पुजार सार्की’ मार्फत दर्शकमाझ पुग्दैछन् । त्यसैले यसपटकको जेठ १० कलाकार तथा मेकरहरुका लागि पनि महत्वपूर्ण दिन बनेको छ ।
दुबै फिल्मका पोस्टर, टीजर, गीत ...
फ्यानका लागि ‘ज्यासमोल’


