‘पूर्ण बहादुरको सारङ्गी’ मा अभिनेता मुकुन भुसाल

Himal KhabarHimal KhabarSourceMay 9, 20241 min read
‘पूर्ण बहादुरको सारङ्गी’ मा अभिनेता मुकुन भुसाल
काठमाडौँ- फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ मा अभिनेता मुकुन भुसाल अनुबन्धित भएका छन्। फिल्ममा निर्माण टिम सेभेन सिज इन्टरटेनमेन्टले अभिनेता मुकुनसँग लिखित सम्झौता गरेको हो। पहिलो फिल्म ‘बुलबुल’ बाट चर्चा कमाएर अलग छवि बनाएका अभिनेता मुकुनलाई आफूहरुले कल्पना गरेको पात्रलाई न्याय दिनसक्ने विश्वासले अनुबन्धित गराएको निर्माता विनोद पौडेलले जानकारी दिए। फिल्ममा मुकुनको भूमिका बारेमा केही पनि […]