खारेज भयो राष्ट्रिय चलचित्र पुरस्कारविरुद्धको रिट

KalakarmiKalakarmiSourceMay 8, 20241 min read
खारेज भयो राष्ट्रिय चलचित्र पुरस्कारविरुद्धको रिट
काठमाडौं– राष्ट्रिय चलचित्र पुरस्कारविरुद्ध दायर भएको रिट खारेज भएको छ । अघिल्लो वर्ष प्रदर्शन भएको नेपाली फिल्म ‘प्रकाश’ का लेखक विकास सुवेदी, निर्देशक दिनेश राउत तथा फिल्म छायाँकन भएको जुम्लाका स्थानिय मीनराज आचार्यले गत असोज २४ गते चलचित्र विकास बोर्डद्वारा आयोजित उक्त पुरस्कार विरुद्ध रिट दायर गरेका थिए । रिटमाथि फैसला सुनाउँदै पाटन उच्च अदालतका न्यायाधीशद्वय लेखनाथ पौडेल तथा टीकराम आचार्यको संयुक्त इजलासले रिट खारेज गरेका हुन् । गत वर्ष भदौ १२ गते राष्ट्रपति कार्यालय शीतल निवासमा सर्वश्रेष्ठ फिल्म घोषणा नगरी अन्य विधामा मात्र पुरस्कार वितरण गरिएको थियो । रिट दायर भएपछि ...