रंगखबर, काठमाडौँ – घरेलु बक्सअफिसको लागि अंग्रेजी महिना अप्रिल निक्कै सुखद रह्यो। यसबीचमा ‘महाजात्रा’ र ‘बोक्सीको घर’ले सुपरहिटको व्यापार गर्दा ‘डिग्री माइला’ र ‘मनसरा’ले केहि दिन दर्शकको साथ पाए। तर छिमेकी फिल्म उद्योग बलिउडले भने अप्रिलमा दर्शकको खडेरी सहनु पर्यो। अप्रिल बलिउडका लागि डिजास्टर सावित भयो। अप्रिलमा रिलिज पाँच बलिउड फिल्मले बक्सअफिसमा ठुलो घाटा बेहोरे। […]
अप्रिल बक्स अफिस: नेपालमा हरियाली, बलिउडमा खडेरी


