काठमाडौं। आगामी जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने सिनेमा ‘पुजार सार्की’को ट्रेलर सार्वजनिक गरिएको छ। समारोहमा यस सिनेमका कलाकारहरू प्रदीप खड्का, आर्यन सिग्देल, अञ्जना बराइली, परीक्षा लिम्बु, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, शङ्कर आचार्य, निर्देशक दिनेश राउत, लेखक विकास सुवेदी, निर्माता सुवास भुसाल लगायतको उपस्थिति थियो। ट्रेलरमा जातीय विभेदले समाजका […]
‘पुजार सार्की’को ट्रेलर सार्वजनिक


