मलिका महतको ‘सतीदेवी’ साउन ४ गते सोलो रिलिज

Ramailo ChaRamailo ChaSourceMay 7, 20241 min read
मलिका महतको ‘सतीदेवी’ साउन ४ गते सोलो रिलिज
नायिका मिलका महतको मुख्य भूमिका रहेको फिल्म ‘सतीदेवी’को प्रदर्शन मिति घोषणा गरिएको छ । सोमबार वितरक कम्पनीसँग कागजी सम्झौतापछि निर्देशक सुवेदीले आगामी साउन ४ गतेलाई सिनेमाको प्रदर्शन मिति घोषणा गरेका हुन्। यो मितीमा ‘सतीदेवी’ सोलो छ । फिल्म ‘सतिदेवी’को पहिलो झलक भैसकेको छ । जस्को चर्चा राम्रो छ । सार्वजनिक पोस्टरमा अभिनेत्री मलिका महत जुत्ताको […]