रंगखबर, काठमाडौँ: जेठ १० गतेबाट रिलिज हुने फिल्म ‘पुजार सार्की’को ट्रेलर सार्वजनिक गरिएको छ। मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै निर्माण टिमले ट्रेलर सार्वजनिक गरेको हो। यस अघि फिल्मको गीत तथा टिजर सार्वजनिक भइसकेको छ। सार्वजनिक ४ मिनेट लामो ट्रेलरमा जातीय विभेदले समाजका हरेक तह र तप्काका मानिसहरूलाई पारेको व्यक्तिगत, मानसिक र सामाजिक असर देखाउन खोजिएको […]
‘पुजार सार्की’को ट्रेलर सार्वजनिक


