पुजार सार्की ट्रेलर : अन्तरजातीय प्रेम र द्वन्द्व

Himal KhabarHimal KhabarSourceMay 7, 20241 min read
पुजार सार्की ट्रेलर : अन्तरजातीय प्रेम र द्वन्द्व
काठमाडौँ- फिल्म ‘पुजार सार्की’ को ट्रेलर सार्वजनिक भएको छ। उपत्यकाको वान सिनेमाज अन्तर्गत आइप्लेक्स मलमा कार्यक्रम गर्दै निर्माण टिमले ट्रेलर सार्वजनिक गरेको हो। चार मिनेट २१ सेकेन्डको ट्रेलरमा अन्तरजातीय प्रेम, जसका कारण विवाहमा आइपर्ने समस्या र  द्वन्द्व देखाइएको छ। साथै अन्तरजातीय प्रेमकै कारण गाउँबाट लखेटिनुपरेकाे अवस्थाकाे चित्रण गरिएको छ। ट्रेलरमा फिल्मका प्रायः कलाकार अटाएका छन्। […]