The post ‘पुजार सार्की’को ट्रेलर सार्वजनिक,जातीय विभेदको कथा appeared first on Celebrity Nepal.
काठमाडौं। आगामी जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने नेपाली चलचित्र ‘पुजार सार्की’को ट्रेलर सार्वजनिक गरिएको छ। राजधानी काठमाडौँमा एक कार्यक्रम गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो। ट्रेलर सार्वजनिक कार्यक्रममा मुख्य कलाकारआर्यन सिग्देल, प्रदीप खड्का, अञ्जना बराइली,परीक्षा लिम्बु लगायत निर्माण टिमको उपस्थिति रहेको थियो। अन्तरजातीय प्रेम, जातीय विभेद्, जातीय विभेदविरूद्ध तीन पात्रले गर्ने साझा […]
The post ‘पुजार सार्की’को ट्रेलर सार्वजनिक,जातीय विभेदको कथा appeared first on Celebrity Nepal.