लक्ष्मणको ‘सतीदेवी’ साउन ४ गतेबाट रिलिज हुने

Ranga KhabarRanga KhabarSourceMay 7, 20241 min read
लक्ष्मणको ‘सतीदेवी’ साउन ४ गतेबाट रिलिज हुने
रंगखबर, काठमाडौँ: लक्ष्मण सुवेदी निर्देशित फिल्म ‘सतीदेवी’को रिलिज डेट फिक्स भएको छ। अब भने फिल्मलाई साउन ४ गतेबाट रिलिज गर्ने निर्माण टिमले जनाएको छ। मलिका महतको मुख्य भूमिका रहेको सोसियल ड्रामा बाबु र छोरीबीचको स्नेही सम्बन्ध, आरोह-अवरोह र समाजको सोचविरुद्ध महिला पात्र गर्ने संघर्षको कथावस्तुमा आधारित रहेको छ। दिलाशा क्रियसन र गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा […]