काठमाठौं– सञ्चारकर्मी तथा निर्देशक लक्ष्मण सुवेदीले आफ्नो महत्वाकांक्षी फिल्म ‘सतीदेवी’ को प्रदर्शन मिति घोषणा गरेका छन् । सोमवार साँझ सामाजिक सञ्जालमार्फत निर्देशक सुवेदीले आगामी साउन ४ गते अर्थात जुलाई १९ का दिन आफ्नो फिल्म प्रदर्शनमा आउने घोषणा गरेका हुन् ।
छायांकनको क्रमदेखि नै चर्चामा रहेको यो फिल्मलाई मोफसलमा एफडी कम्पनी तथा काठमाडौं उपत्यकामा रिच इन्टरटेन्मेन्टले वितरण गर्ने निश्चित भैसकेको छ ।
आफ्नो फिल्मको प्रदर्शन मिति घोषणा गर्दै निर्देशक सुवेदीले भनेका छन्– ‘चलचित्रकर्मी, चलचित्रप्रेमी, शुभचिन्तक, आफन्त, साथीभाईलाई साथ दिनु हुन अनुरोध गर्दै यो मितिमा अन्य कुनै पनि चलचित्र नजुधाई दिनु हुन ...
‘सतीदेवी’ को प्रदर्शन मिति घोषणा


