‘गाउँ आएको बाटो’को टिजर सार्वजनिक

Thulo PardaThulo PardaSourceMay 6, 20241 min read
‘गाउँ आएको बाटो’को टिजर सार्वजनिक
काठमाडौं। थुप्रै अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूको प्रतिष्ठित चरणहरूमा व्यापक ध्यान र प्रशंसा पाएको नेपाली चलचित्र ‘गाउँ आएको बाटो’को टिजर रिलिज भएको छ। सोमवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक टिजरमा मोटर गुड्ने बाटो पुग्नु अगाडीको अवस्था मोटर बाटो पुगे पछिको अवस्थालाई चित्रण गर्ने कोसिस गरिएको छ। ‘नुमाफुङ’ जस्तो बहुचर्चित चलचित्रका निर्देशक नबिन सुब्बाले  यो चलचित्रलाई निर्देशन […]