गाउँ आएको बाटोको टिजर रिलिज

Ramailo ChaRamailo ChaSourceMay 6, 20241 min read
गाउँ आएको बाटोको टिजर रिलिज
जेठ २५ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘गाउँ आएको बाटो’को टिजर रिलिज गरिएको छ । नविन सुब्बा निर्देशित फिल्ममा दयाहाङ राई, पशुपती राई र प्रशन राईको मुख्य भूमिका छ । टिजर : सोमबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै निर्माण पक्षले टिजर सार्वजनिक गरेको हो । सार्वजनिक टिजरमा गाउँले जीवन, उकाली ओरोली, सहरप्रतिको बालकको जिज्ञासा र गाउँमा […]