काठमाडौं– वैशाख २८ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘खजुरे ब्रो’ को रोमान्टिक गीत ‘मैले फकाएर मात्र’ सार्वजनिक भएको छ ।
यो गीतमा अनमोल गुरुङको शब्द, संगीत तथा स्वर सुन्न सकिन्छ, जसमा रिकेश गुरुङको संगीत संयोजन रहेको छ ।
यो गीतमा फिल्मका मुख्य पात्र रेअर राई तथा नीति शाह फिचर्ड छन् । नीति शाह फिल्मको मुख्य पात्र खजुरेको सपनाको रानी बनेकी छिन् । रोमान्टिक भावको गीतमा खजुरेको ड्रिम गर्ल बनेकी नीति सुन्दर देखिएकी छिन् ।
रेअर र नीति मुख्य भूमिकामा रहेको यो फिल्ममा नवीन मानन्धर, महेश त्रिपाठी, विनीता थापा, पुष्कर ...
‘खजुरे ब्रो’ को गीतमा रोमान्टिक नीति र रेअर (भिडियो)


