टिजरमा गाउँ आएको बाटो

Chitra LaharChitra LaharSourceMay 6, 20241 min read
टिजरमा गाउँ आएको बाटो

काठमाडौं । फिल्म ‘गाउँ आएको बाटो’को टिजर सार्वजनिक भएको छ । आगामी जेठ २५ गतेबाट नेपालमा रिलिज हुने फिल्मको टिजरमा फिल्मका प्रमुख कलाकारहरु दयाहाङ राई, पशुपति राई र बाल कलाकार प्रसन राई फिचर्ड छन् । टिजरमा बाबुको भूमिकामा देखिएका दयाहाङले छोरा प्रसनलाई नून लिन धरान जाने बाटो देखाएका छन् । दयाहाङले छोरा प्रसनलाई सुन्तलाको ढाकर […]

The post टिजरमा गाउँ आएको बाटो appeared first on CHITRALAHAR.COM.