चलचित्र ‘सतीदेवी’ को प्रदर्शन मिति घोषणा

Celebrity NepalCelebrity NepalSourceMay 6, 20241 min read
चलचित्र ‘सतीदेवी’ को प्रदर्शन मिति घोषणा

The post चलचित्र ‘सतीदेवी’ को प्रदर्शन मिति घोषणा appeared first on Celebrity Nepal.

काठमाडौँ। लेखक तथा निर्देशक लक्ष्मण सुवेदीको चलचित्र ‘सतीदेवी’ को रिलिज मिति घोषणा गरिएको छ। नारीप्रधान चलचित्र ‘सतीदेवी’ साउन ४ गतेबाट देशब्यापी प्रदर्शनमा आउने भएको छ। बाबु र छोरीहरु बीचको मिहीन स्नेह,सम्बन्धको आरोहअवरोह तथा समाजको सतही अनि कुसोचको प्रक्षेपण यस चलचित्रले बोल्ने लेखक तथा निर्देशक सुवेदीले बताए। चलचित्रले नारीको कथालाई निकै गम्भीरताको साथ प्रस्तुत गरेको छ। […]

The post चलचित्र ‘सतीदेवी’ को प्रदर्शन मिति घोषणा appeared first on Celebrity Nepal.