‘मनसरा’को गीत ‘एक तार मनको’ युट्युबमा सार्वजनिक

Thulo PardaThulo PardaSourceMay 6, 20241 min read
‘मनसरा’को गीत ‘एक तार मनको’ युट्युबमा सार्वजनिक
काठमाडौं। शुक्रवार रिलिज भएको नेपाली चलचित्र ‘मनसरा’को नयाँ गीत ‘एक तार मनको’ युट्युबमा सार्वजनिक गरिएको छ। गीतमा हर्क साउदको शब्द तथा सुशान्त गौतमको स्वर र सङ्गीत रहेको छ। यसको भिडियोमा ‘मनसरा’का दधिराम पोखरेल अर्थात् अभिनेता प्रवीण खतिवडा र ‘तान्छो’ अर्थात् बाल कलाकार नेनाहाङ राईलाई प्रमुख बनाइएको छ। यसमा सन्तान सुख भोग्नबाट वञ्चित दधिरामलाई अभिनेत्री मिरुना […]