नेपाल आइन् मलिकाजान उर्फ मनिषा (फोटो एल्बम)

Ramailo ChaRamailo ChaSourceMay 6, 20241 min read
नेपाल आइन् मलिकाजान उर्फ मनिषा (फोटो एल्बम)
अभिनेत्री मनिषा कोइरालाको शिर्ष भूमिका रहेको नेट्फिल्क्स सिरिज यतिबेला चर्चामा छ । सञ्जयलीला भन्साली निर्देशित नेटफ्लिक्स वेब सिरिज ‘हीरामण्डी’ मा मनिषाले निर्वाह गरेको मलिका जानको भूमिकालाई रुचाइएको छ । उनै मलिकाजान उर्फ मनिषा कोइराला आइतबार राति काठमाडौं आइपुगेकी छन् । मनिषाको स्वागतमा निर्देशकद्वाय दिनेश डिसी, सम्झना रौनियार उप्रेती र केही मिडियाकर्मी इयरपोर्टमा उपस्थित थिए । […]