विदेशी मेकरले पत्याएका एक निर्देशक

KalakarmiKalakarmiSourceMay 6, 20241 min read
विदेशी मेकरले पत्याएका एक निर्देशक
काठमाडौं– यतिबेला पोखराको आसपासका क्षेत्रमा एक जना नेपाली निर्देशक दक्षिण भारतीय फिल्म निर्देशकहरु आर्यन प्रताप, स्टेफन एम.जोसेफसंगै मिलेर पान इन्डिया फिल्म ‘सत्य मगला’ को एक्सन–कट गर्दैछन् । उनी हुन् नेपाल चलचित्र निर्देशक समाजका अध्यक्षसमेत रहेका निर्देशक जनक दीप पराजुली । बलिउडका लाइन प्रोड्युसर राजेन्द्र घिमिरेको अभिनयसमेत रहेको यो फिल्मको छायांकन नेपालमा गराउनुमा निर्देशक पराजुलीको ठूलो योगदान छ । नेपाल लगायत थाइल्यान्ड, श्रीलंका तथा भारतमा छायांकन हुने यो फिल्ममा साउथका स्टार प्रभुदेवा, शाही तन्शिखा, शंकर, आर्यन आदिको अभिनय रहने छ । अहिले नेपाल सेड्युअलको निर्देशन गरिरहेका जनक दीपलाई उनको काम र क्षमता ...