त्रिवि क्रिकेट ग्राउण्डमा काम गर्ने कर्मचारीलाई ‘मनसरा’ टिमको आर्थिक सहयोग

KalakarmiKalakarmiSourceMay 5, 20241 min read
त्रिवि क्रिकेट ग्राउण्डमा काम गर्ने कर्मचारीलाई ‘मनसरा’ टिमको आर्थिक सहयोग
काठमाडौं– गत शुक्रवारदेखि प्रदर्शनमा आएको नयाँ नेपाली फिल्म ‘मनसरा’ यतिबेला देश तथा विदेशका सिनेमा हलहरुमा दर्शकको उत्कृष्ट वर्ड अफ माउथसहित प्रदर्शन भैरहेको छ । यो फिल्मले देश तथा विदेशमा राम्रो व्यापार गरिरहँदा निर्माण टिमले विभिन्न क्षेत्रमा कार्यरत छायाँमा परेका पात्रलाई प्रोत्सान गरिरहेको छ । गत बुधवार आयोजित फिल्मको प्रीमियर शोमा लामो समयदेखि फिल्मको पर्दा पछाडि रहेर काम गरिरहेका दुई जना प्राविधिकलाई नगद राशीसहित सम्मान गरेको थियो । यसैबीच, त्रिवि क्रिकेट ग्राउण्डमा शनिवार सम्पन्न नेपाल तथा वेस्ट इन्डिज ‘ए’ बीच भएको ५ खेलको सीरीजमा समेत ‘मनसरा’ टीमले सहकार्य गरेको थियो । फिल्म तथा ...