प्रकाश सपुतले चलचित्र निर्देशन गर्दै, आफ्नै कथा भन्ने प्रयास

Thulo PardaThulo PardaSourceMay 5, 20241 min read
प्रकाश सपुतले चलचित्र निर्देशन गर्दै, आफ्नै कथा भन्ने प्रयास
काठमाडौं। गायक प्रकाश सपुतले चलचित्र निर्देशन गर्ने भएका छन्। आइतबार पत्रकार सम्मेलन गर्दै जातीय विभेदमा आधारित रहने गरी ‘वसन्त’ निर्माण तथा निर्देशन गर्ने जानकारी दिइएको छ। सम्मेलनमा यस चलचित्रको टिजर सार्वजनिक पनि गरिएको छ। चलचित्रमा प्रकाश आफैले अभिनय गर्दै छन् भने स्वस्तिमा खड्का, अनुप बराल, कमलमणि नेपाल र प्रकाश घिमिरेको पनि अभिनय रहने छ। यसमा […]