बाल्यकालका स्मृतिलाई समेटेर अनिलले ल्याए नयाँ गीत ‘सम्झ त्यो दिन’

KoribatiKoribatiSourceMay 5, 20241 min read
बाल्यकालका स्मृतिलाई समेटेर अनिलले ल्याए नयाँ गीत ‘सम्झ त्यो दिन’

बाल्यकालका स्मृतिलाई समेटेर गायक अनिल सिंह अधिकारीले ‘सम्झ त्यो दिन’ बोलको नयाँ गीत सार्वजनिक गरेका छन् । आफ्नै शब्द, संगीतमा अधिकारीले गीतलाई सार्वजनिक गरेका हुन् । गीतमा जस्तै गीतको भिडियोमा उनले बाल्यकालमा खेलिने टालाटुली, रुमाल लुकाइ लगायत खेलेको स्मरण गरेका छन् । बाल्यकालका साथीहरूसँग बिताएको रमाइलो पललाई उनले पछि युवा अवस्थामा सम्झिएका हुन् । साथी […]

The post बाल्यकालका स्मृतिलाई समेटेर अनिलले ल्याए नयाँ गीत ‘सम्झ त्यो दिन’ appeared first on Koribati.com.