‘वसन्त’ निर्देशन गर्दै प्रकाश सपूत, चैतमा प्रदर्शन

Himal KhabarHimal KhabarSourceMay 5, 20241 min read
‘वसन्त’ निर्देशन गर्दै प्रकाश सपूत, चैतमा प्रदर्शन
काठमाडौँ- गायक, संगीतकार तथा कलाकार प्रकाश सपूतले फिल्म ‘वसन्त’ निर्देशन गर्ने भएका छन्। उपत्यकाको बिग मुभिजमा कार्यक्रम गर्दै सपूतले फिल्मको निर्देशनको घोषणा गरेका हुन्। निर्माण घोषणासहित फिल्मको टिजर पनि सार्वजनिक गरिएको छ। चार मिनेट ४१ सेकेन्डको टिजरमा आरन व्यावसाय गर्ने विपन्न वर्गका सन्तान वसन्तको लेखक बन्ने सपनालाई देखाइएको छ। साथै फिल्मको कथालाई ‘वर्ण व्यवस्थाले सदियौंदेखि […]