‘मनसरा’लाई पूर्वी नेपालममा दर्शकको उच्च साथ

Ranga KhabarRanga KhabarSourceMay 5, 20241 min read
‘मनसरा’लाई पूर्वी नेपालममा दर्शकको उच्च साथ
रंगखबर, काठमाडौँ: बैशाख २१ गते शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘मनसरा’ले पूर्वी नेपालमा उत्कृष्ट व्यापार गरेको छ । काठमाडौं र पश्चिम नेपालमा पनि राम्रो व्यापार गरेको फिल्मले पूर्वी नेपालमा भने दर्शकको उच्च साथ पाएको हो । शुक्रबार बिहानी शोबाट पूर्वी नेपालका हलमा दर्शकको चाप उच्च देखिएको छ । बिहीबार विराटनगर प्रिमियरमा पुगको फिल्मको टिमले विभिन्न हलमा पुगेर […]