पूर्वको व्यापार पश्चिम सर्‍यो, देशभर चम्कियो ‘मनसरा’

The Cinema TimesThe Cinema TimesSourceMay 4, 20241 min read
पूर्वको व्यापार पश्चिम सर्‍यो, देशभर चम्कियो ‘मनसरा’
द सिनेमा टाइम्स, काठमाडौं।शुक्रबार रिलिज भएको सिनेमाले हिजो पूर्वका हलहरुमा गरेको उत्कृष्ट सुरुवात पश्चिमका हलहरुमा देखि थालेको छ। रिलिजको दोश्रो दिन आज शनिबार अधिकाशं शोमा उत्कृष्ट सुरुवात गरेको छ। हिजो पूर्वका हलहरुमा उच्च लयमा देखिएको सिनेमा आजबाट पश्चिमका हलहरुमा पनि उच्च सुरुवात गर्न सफल भएको छ। हलहरुको बुकिङ शैली हेर्दा यस्तो देखिएको हो।सिनेमाले आज करोड […]