‘पुजार सार्की’ प्रति राष्ट्रिय दलित आयोगको चासो

Ranga KhabarRanga KhabarSourceMay 4, 20241 min read
‘पुजार सार्की’ प्रति राष्ट्रिय दलित आयोगको चासो
रंगखबर, काठमाडौँ: जातीय विभेदविरुद्ध समाजका तीन पात्रहरूको कथामा आधारित फिल्म ‘पुजार सार्की’ प्रति राष्ट्रिय दलित आयोगले चासो देखाएको छ। ललितपुरको कुपण्डलोस्थित आयोगको कार्यालयमा फिल्मको टिमसँग आयोगका अध्यक्षदेखि सदस्यसम्मले भेट गर्दै चलचित्रबारे जानकारी लिए। फिल्मको टिमलाई स्वागत गर्न आयोगले विशेष कार्यक्रम नै राखेको थियो। फिल्मका अभिनेत्री द्वय अञ्जना बराइली र परीक्षा लिम्बू तथा लेखक विकास सुवेदीको […]