लबिम मलमा हलिउड शैलीको प्रीमियर शोपछि पूर्वी नेपालबाट आक्रामक व्यापार थाल्दै ‘मनसरा’

KalakarmiKalakarmiSourceMay 4, 20241 min read
लबिम मलमा हलिउड शैलीको प्रीमियर शोपछि पूर्वी नेपालबाट आक्रामक व्यापार थाल्दै ‘मनसरा’
काठमाडौं– नेपाली फिल्म क्षेत्र यतिबेला चलायमान हुँदा कलाकारदेखि प्राविधिकसम्म, निर्मातादेखि वितरकसम्म खुशी छन् । शुक्रवारदेखि प्रदर्शनमा आएको फिल्म ‘मनसरा’ को गत बुधवार पुल्चोकस्थित लबिम मलमा रहेको क्यूएफएक्समा भव्य प्रीमियर शो आयोजना गरिएको थियो । यो प्रीमियर शो आफैँमा पनि किन भव्य थियो भने अन्य फिल्मका प्रीमियर शोको तुलनामा यो समारोहमा बेग्लै भाइब्स देखिन्थ्यो । लबिम मलको चौथा तल्लामा रहेको सिनेमा हलमा फिल्म प्रदर्शन गरिने भए पनि फिल्मको निर्माण पक्षले मलको भुईँ तल्ला नै झकिझाकाउ बनाएका थिए, किनभने प्रीमियरको अनौपचारिक समारोह भुईँ तल्लामै आयोजना गरिँदै थियो । कुनै नयाँ ब्राण्डको प्रमोशनका ...