पुर्वतिर ‘मनसरा’को सुखद् सुरुवात, हलहलमा स्टार

Ramailo ChaRamailo ChaSourceMay 3, 20241 min read
पुर्वतिर ‘मनसरा’को सुखद् सुरुवात, हलहलमा स्टार
‘जारी’ निर्देशक उपेन्द्र सुब्बा निर्देशित दोस्रो फिल्म ‘मनसरा’ यो शुक्रबार, बैशाख २१ गतेबाट प्रदर्शनमा आएको छ । प्रदर्शनपुर्व फिल्मको राजधानी र मोफसलमा प्रिमियर गरिएको थियो । बुधबार काठमाडौंमा प्रिमियर गरिएको फिल्मको बिहीबार साँझ क्युएफएक्स विराटनगरमा प्रिमियर गरिएको थियो । फिल्मले दुवै ठाउँको प्रिमियरमा उपस्थित पाहुनाबाट उत्कृष्ट प्रतिक्रिया पाउन सफल भयो । बिहीबार प्रिमियरको लागि पूर्वी […]