‘फर्की फर्की’को गीत ‘अन्तिम माया’ सार्वजनिक

Thulo PardaThulo PardaSourceMay 3, 20241 min read
‘फर्की फर्की’को गीत ‘अन्तिम माया’ सार्वजनिक
काठमाडौं। करिब सात वर्षअघिको नरेन लिम्बुको चर्चित गीत ‘अन्तिम माया’लाई पुनः एरेन्ज गरी चलचित्र ‘फर्की फर्की’ले सार्वजनिक गरेको छ। शुक्रवार सार्वजनिक गीतमा अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङ फिचर्ड छन्। यस गीतमा लिम्बुकै कम्पोज, लेखन र गायन रहेको छ। चलचित्रका निर्देशक सुयोग गुरुङ हुन्। चलचित्रमा रवि काफ्ले, समृद्धि अर्याल, निर्मल शर्मा, कृष्ण मल्ल लगायतका […]