प्रदिप खड्काको ‘ऐरी’मा ‘जवान’का सांगे पक्का

Ramailo ChaRamailo ChaSourceMay 3, 20241 min read
प्रदिप खड्काको ‘ऐरी’मा ‘जवान’का सांगे पक्का
अभिनेता प्रदीप खड्का स्टारर फिल्म ऐरी मा भुटानका चर्चित कलाकार सांगे सेल्ट्रिम अनुबन्धित भएका छन् । सांगे र यो फिल्मका निर्देशक जीवन थापाबिच बुधबार कागजी संझौता भएको छ । फिल्मका लागि संझौता गर्न सांगे मंगलबार नेपाल आएका थिए । फिल्ममा सांगेको भूमिका बारे हाल केही खुलाएको छैन । तर, यो फिल्ममा काम गर्न पाउँदा आफू […]