फिल्म ‘होस्टेल ३’ मा ‘कुल ब्वाइ’ अनुबन्धित

Ramailo ChaRamailo ChaSourceMay 3, 20241 min read
फिल्म ‘होस्टेल ३’ मा ‘कुल ब्वाइ’ अनुबन्धित
फिल्म ‘होस्टेल’को तेस्रो भाग ‘होस्टेल ३’मा ‘कुल ब्वाइ’को नामबाट चिनिएका पारस बम अनुबन्धित भएका छन् । टिकटकर हुँदै इन्टरनेटमा ‘भिडियो कन्टेन्ट क्रिएटर’को रूपमा चर्चित बमलाई फिल्मको महत्वपूर्ण भूमिका र प्रमुख पात्रहरू मध्ये एकको लागि लिइएको निर्देशक सशान कँडेलले बताएका छन् । होस्टेलमा बसेर अध्ययन गरिरहेका ‘टिनेजर्स’ र उनीहरूको भविष्यका घटनाहरूमा आधारित रहेर बन्न लागेको यस […]